माओवादी केन्द्रको स्थायी समिति बैठकमा के भयो ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको माओवादी केन्द्रको