सरकारबाट बाहिरिने कि बस्नेबारे निर्णय गर्न रास्वपाको बैठक
काठमाडौं । सरकारमा बस्ने वा बाहिरिने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरू भएको छ । बिहीबार अपराह्न धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसिरहेको बैठकले रास्वपा सरकारमा बसिरहने कि बाहिरिने भन्नेबारे