नेपाल पुनर्बीमा कम्पनीद्वारा तीन महिनामा ४७ करोड ६१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले तीन महिनाको अवधिमा ४७ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक, मंसिर र पुस महिनाको अवधिमा ४७ करोड ६१ लाख

झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर

बनियानी । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको

कालीगण्डकीको देवशिला अयोध्यामा, रामको मूर्ति बनाइने

अयोध्या (भारत) । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्‍याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको

भद्रपुर–सलकपुर सडक छ प्रतिशत कालोपत्र

झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता

दुबईबाट ९ किलो सुन लिएर आएका क्यानडाका नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक

पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहरुखको ‘पठान’ हेर्न पुगे

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह हाल प्रदर्शन भइरहेको शाहरुख खानको सिनेमा ‘पठान’ हेर्न सिनेमा हल पुगेका छन् । पूर्वशानी कोमल तथा पूर्वयुवराज्ञी हिमानी पठान हेर्नका लागि

व्यवसायीहरुलाई कस्ने नीति नलिन बैंकहरुसँग गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया

तीन महिनामै राजस्व अनुसन्धान विभाग प्रमुखको सरुवा, १६ महिनामा फेरिए ४ महानिर्देशक

काठमाडौं । सरकारले तीन महिनामै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभागको महानिर्देशक मदन दाहालको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा गरेको छ ।

अर्थ मन्त्रालयबाट बाहिरिए ६ सहसचिव, को को आए अर्थमा ?

काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले २६ जना सहसचिव सरुवा गरेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए । स्रोतका अनुसार

दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरूबारे छलफल

काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र महासंघ बीच भेटवार्ता भएको छ । भेटवार्तामा