राष्ट्रपतिबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरु बीच उच्चस्तरीय