पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय

बिदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको

युरोपेली सङ्घको टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजना निरीक्षण

काठमाडौं । युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट

मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत महानगरले प्रहरीसँगको सहकार्यमा मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी

नेपालबाट भारत लगिएको देवशिला: जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ

जनकपुरधाम । ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको

भृकुटीमण्डपमा क्यान इन्फोटेक शुरु

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी आज उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार प्रविधि

प्रभु बैंकका सीईओ शेरचनले ससुराको कम्पनीलाई नियमबिपरित दिएको अर्बौं ऋण जोखिममा

काठमाडौं । राम जानकी हेल्थ फाउण्डेशनद्वारा सञ्चालित जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रकाश (ओपी) पाण्डे तथा पूर्वसेयरधनीहरु समीर ढुंगेल र कामेश्वर साहविरुद्ध २०७१ साउनमा ठगी गरेको आरोपमा प्रहरीमा उजुरी पर्यो

टर्की भूकम्प: वर्षाकाबीच तापक्रम माइनस १० डिग्री सेल्सियस पुग्दा उद्धारमा समस्या, मृत्यु हुनेको संख्या ४ हजार ३ सय

काठमाडौं । दश घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा ४ हजार ३०० भन्दा धेरैको मृत्यु भएको छ ।सरकारी अधिकारीहरुका अनुसार टर्कीमा २ हजार ९ सय भन्दा धेरैको मृत्यु

सप्तरीमा १३२ केभीको विद्युत प्रसारण लाइन बन्दै

काठमाडौं । सप्तरीको रुपनीदेखि बोदेवरसाइनसम्म १३२ किलोभोल्टको विद्युत प्रसारण लाइन बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सप्तरीको रुपनी गाउँपालिकाको सबस्टेसनदेखि सोही जिल्लाको बोदेवरसाइन नगरपालिकासम्म १८.६०५ किमि लामो प्रसारण लाइन