केरा खेतीमा जमेका ‘पूर्ण’, वार्षिक ९० लाख रुपैयाँको

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउदले विगत अढाई दशकदेखि केराखेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केराखेती गरिरहेका साउदको वार्षिक ९० लाख रुपैयाँ बराबरको कारोबार

सहरी विकास मन्त्री पाण्डेद्वारा राष्ट्र बैंकको भवन निरीक्षण

काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले बुधबार नेपाल राष्ट्र बैंकको २ वटा निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । मन्त्री पाण्डले बुधबार मध्यान्न बालुवाटार र थापाथलीस्थित राष्ट्र बैंकका निर्माणाधीन भवन

२ सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जान लागेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले नेपाली बैंकमा केही

बैंकको चर्को ब्याजदरविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशव्यापी बिरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन् । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो

३४.८८ प्रतिशतले बढ्यो जीवन बीमालेख संख्या, ४४.२५ प्रतिशत बीमाको दायरामा

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको दायरा(म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४.२५ प्रतिशत जनसंख्यामा पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १०.८४

नारायणगढ-बुटवल सडक विस्तार चार वर्षमा २५ प्रतिशत मात्रै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ

सम्झौता भएको दुई वर्षपछि ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै महानगर

काठमाडौं । सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७

धुलिखेल नगरपालिकाले कृषिमा जापानिज सीप र प्रविधि भित्र्याउँने

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको छ । कम्पनीले धुलिखेलका कृषकलाई

पूर्वी पहाडी जिल्लालाई सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माण करिब आधा सकियो

काठमाडौं । पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी राजमार्ग निर्माण औसतमा