बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित

फुङ्लिङ । जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद

भारतीय बजारको असर नेपाली बजारमा : धान चामलको मूल्य बढ्दा किसान खुसी, उपभोक्ता मारमा

पोखरीया । नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि

खराब कर्जा ५ प्रतिशत भन्दा बढी भएपनि शाखा कार्यालय खोल्न दिइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा ५ प्रतिशत भन्दा बढी भएका बैंक तथा वित्तीय संस्थालाई शाखा कार्यालय खोल्न दिने भएको छ । बिहीबार सार्वजनिक एकिकृत निर्देशनमा शाखा कार्यालय खोल्न

हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययनका लागि निजी लगानीकर्तासँग छलफल भइरहेको छः मन्त्री लिङ्देन

काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच मन्त्रालयमा भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण

सुदुरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । सुदुरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत दिन राखिएको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि रावल पदमुक्त भएका हुन् । नेकपा एमालेका तर्फबाट

राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे

ऐनापहराका ढुङ्गामा भगवानका आकृति कोरिँदै, १० करोड रुपैयाँ बजेट आवश्यक

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पृथ्वीराजमार्गको आडैमा ऐनापहरा छ । आँबुखैरेनी गाउँपालिका–२ मा रहेको ऐनापहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य हो । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँका

जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति ६ प्रतिशत मात्रै, यही गतिमा काम हुँदा तीस वर्ष लाग्न सक्ने

काठमाडौं । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् ६ प्रतिशत मात्रै सम्पन्न

वार्षिक ३ अर्बको निर्यात हुने चियाका लागि छैन नेपालमा प्रयोगशाला, गुणस्तर जाँच्न भारत जानु पर्ने बाध्यता

झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला