टर्की भूकम्पः २८ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ: सञ्चारमन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर

अडानी प्रकरणबारे भारतीय प्रधानमन्त्री मोदीको मौनताको के अर्थ ?

काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले संसदमा गरेको सम्बोधनमाथि चर्चाका क्रममा कांग्रेस नेता राहुल गान्धीले उद्योगी व्यवसायी गौतम अडानीसँग प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्धलाई लिएर गम्भीर आरोप लगाएका थिए । अडानीको

बनबासा-गड्डाचौकी नाकाबाट व्यापक मोटर पार्टस् तस्करी, व्यवसायी मारमा

काठमाडौं । नेपाल भारत सिमानामा रहेको बनबासा गड्डाचौकी नाकाबाट पछिल्लो समय मोटर पार्टस्, गाडीका पार्टपुर्जाहरुको अवैध ओसार पासार व्यापकरुपमा हुन थालेको छ । प्रहरी र प्रशासनको आँखै अगाडीबाट खुलेआम रुपमा

उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,

चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संघलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी-जोमसोम सडकको बेनी-गलेश्वर खण्डमा सवारी

चार विकल्पसहित तुलसीपुर विमानस्थलको डिपिआर तयार

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार

भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त

पाकिस्तानलाई आर्थिक संकटबाट आईएमएफको ऋणले बचाउन सक्ला ?

काठमाडौं । पाकिस्तान विदेशी मुद्रा भण्डार खाली हुने खतराबाट केही टाढामात्र छ । यस समय दक्षिण एसियाली देश पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने अन्तिम प्रयास गरिरहेको छ । देश