गोरखा ७ अर्ब लगानीमा ४३ मेगावाटको छिलुङ खोला

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा ७ अर्ब रुपैयाँको लागतमा ४३.२ मेगावाटको छिलुङखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोरखाको चुमनुब्री गाउँपलिकाको वडा नम्बर ३ मा पर्ने छिलुङ खोलामा यो

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था जटिल, विदेश लैजान सिफारिस

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा परि घाइते कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि विदेश लैजान बर्न अस्पतालले सिफारिस गरेको छ । कीर्तिपुर अस्पतालका जलन उपचार

जाँचबुझ आयोगको निष्कर्ष: अध्ययनबिना रनवे १२ बाट अवतरण अनुमति, विमान ‘ढुंगा जसरी’ खस्यो

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमान स्टल (ढुंगा जसरी झ्याप्पै खसेको) भएको जाँचबुझ आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त अध्ययन नगरी सञ्चालनमा ल्याउँदा दुर्घटना

गोंगबु घटनाको छानबिन गरेर लुटपाटमा संलग्नलाई कारबाही गर्नुस्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने तीन जना पक्राउ

काठमाडौं । लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया

चितवन-२ मा चैत २० गते उम्मेदवारी दर्ता

चितवन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत

हरित उर्जाको बजार विस्तारीकरणका लागि इपानले चैतमा पावर समिट गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले पावर समिट २०२३ आयोजना गर्ने भएको छ । समिट आगामी चैत १४ र १५ गते आयोजना हुने छ । ‘हरित उर्जाको बजार

राष्ट्र बैंकद्वारा नोटको ब्रिकेट बिक्रीका लागि दरभाउ प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट धुल्याएर बनेका ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्रीका लागि दरभाउ प्रस्ताव आह्वान गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले विभागसँगै उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा,

नयाँ गन्तव्य धौलागिरि चक्रिय पदमार्ग

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने भएको छ । संसारको सातौं अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । गण्डकी प्रदेशका

नयाँ मोदी-लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौं । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्र्तगत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२