नेपालगञ्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने

७० अंक ल्याउँदा लाइसेन्स दिनु सट्टा एसईई पास गरेका सबैलाई दिए हुन्छ: सांसद पाण्डे

काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताए । बुधबार बसेको प्रतिनिधि सभा बैठकको

राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष भूमिका खेलेः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा यसअघि अप्रत्यक्ष भूमिका खेले पनि यसपटक प्रत्यक्ष भूमिका खेलेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद केसीले

यती एयरलाइन्स दुर्घटना: एक महिनामा पनि फेला परेन दुई शव

काठमाडौं । गत माघ १ गते पोखरमा भएको यती एयरलाइन्स दुर्घटनामा बेपत्ता दुईको अवस्था अझै अज्ञात रहेको छ ।काठमाडौंबाट पोखराका लागि उडेको यतीको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती नदी

मुस्ताङबाट पोखरा जाँदै गरेको बस दुर्घटना

मुस्ताङ । बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३, धम्पुमा बस दुर्घटनामा परेको छ । म्याग्दी कोरोला यातायातको ना ७ ख ७४४० नम्बरको बस धम्पुस्थित कालीगण्डकी

एमालेलाई राष्ट्रपति दिने पक्षमा हामी छैनौं: माधवकुमार नेपाल

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन्। समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘लोकतान्त्रिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सयमा कारोबार भएको

स्वास्थ्य बीमा बोर्डद्वारा ६ अर्ब ९१ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ६ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ६ अर्ब ९१ करोड ७१ लाख ९७ हजार १४१ रुपैयाँ

उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन: म्याद थपिन्छ, काम सकिँदैन

लमजुङ । यहाँ निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सक्नुपर्ने काम ६ वर्ष हुँदा समेत

भोटेकोसीको बगाममा सञ्चारको पहुँच, एक घण्टा पैदल हिँडेर लिस्ती पुग्नुपर्ने बाध्यता हट्यो

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको बगाम सञ्चारको पहुँचमा जोडिएको छ । नेपाल टेलिकमकले भोटेकोसी गाउँपालिका–१ बगाममा मोबाइलको टावर निर्माण गरेपछि बगामवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । बल्ल बगामवासीको मोबाइलमा कुरा गर्ने सपना