भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न मधेस
जनकपुरधाम । मधेस प्रदेशसभाको बिहीबारको बैठकले गत आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाको भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरेको छ । अर्थमन्त्री सञ्जयकुमार यादवले अघिल्लो