प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४ खर्ब ४० अर्ब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा उद्योग विभाग अन्तर्गत करिब २० अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको बताएका छन् । संसदमा विश्वासको मत माग्ने क्रममा

आगामी दिनमा मूल्यवृद्धिको ठूलो चाप भोग्न पर्दैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनमा मूल्यवृद्धिको ठूलो चाप भोग्न नपर्ने विश्वास रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले लक्ष्यभन्दा माथि पुगेको मुद्रास्फीति दर

आर्थिक परिसूचकहरुमा सकारात्मक प्रभाव देखिन थालेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनु अघि सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय केही आर्थिक परीसूचकहरुमा

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा

तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी

काठमाडौं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रका कारण कर्मचारीलाई तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अर्थविद् डा

काठमाडौं महानगरले न्यायिक सम्मेलन गर्ने

काठमाडौ । काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते राष्ट्रिय न्यायिक सम्मेलन गर्ने भएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका अनुसार दुई दिने सम्मेलनमा देशभरका सबै पालिकाका न्यायिक समितिका संयोजक

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

ढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र

उपराष्ट्रपति यादवबाट शपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव

प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । गत फागुनमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भई