अख्तियारद्वारा कृषि ज्ञान केन्द्र कालिकोटका १२ कर्मचारीविरुद्ध भ्रष्टाचार

काठमाडौं । सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरुपयोग गरी गलत प्रतिवेदन बनाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जना विरुद्ध

पुनरावलोकन गर्नुपर्ने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि समितिमा पेस

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पुनरावलोकन गर्नुपर्ने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा पेस गरेको छ । राष्ट्रिय सरोकार तथा समन्वयन

प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले दिए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा प्रचण्डको पक्षमा १७२ जना सांसदको मत दिएका छन् । यस्तै उनको विपक्षमा ८९

जमिनमा तेल चुहिएपछि कुवेतको तेल कम्पनीद्वारा आपतकालीन अवस्थाको घोषणा

एजेन्सी । जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले सोमबार ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ । कुवेती सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा तेलको ठूलो मात्राले पेट्रोलियम पदार्थ बग्दाबग्दै गरेको पाइप घेरिएको

थाइल्यान्डका प्रधानमन्त्रीद्वारा संसद विघटन

एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले संसद् विघटन गरेका छन् । निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रो पटक निर्वाचन हुन लागेको हो । संसद विघटन र

बागमती प्रदेशका अर्थमन्त्री भन्छन्- अर्थतन्त्र समस्यामा छैन

सिन्धुली । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नेपालको अर्थतन्त्र जटिल अवस्थामा नरहेको तर्क गरेका छन् । सिन्धुलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रमा जटिल समस्या नभए पनि सुधारका

कागती र सुन्तलाखेतीले बाँझो भिरालो जमिन हराभरा

नवलपुर । भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपुरको बुलिङ्गटार गाउँपालिका–४ सिँचाङका बासिन्दा दंग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या

महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी चैत्र ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलन २०२३ को तयारी पुरा भएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा

लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२.०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले

गठबन्धन संस्कारलाई आत्मासात गर्दै अघि बढ्नुको विकल्प छैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन् । कुनै एक दलको प्रतिनिधिसभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरुले गठबन्धनको संस्कार