तरलता बढेसँगै ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, कारोबार

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ । गत असारको पहिलो साता

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजना सार्वजनिक

काठमाडौं । फोन पे पेमेन्ट सर्विसले मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्वजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको

नाडाद्वारा स्थास्थ्य राज्यमन्त्रीसँग खोप माग

काठमाडौं । नाडाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग अटोमोबाइल क्षेत्रमा संलग्नलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदसिय नाडा प्रतिनिधि

अर्थमन्त्री-कोरियाली राजदुत भेटः भाषा परीक्षा उत्तीर्णलाई लैजान र इपीएस परीक्षा खुलाउन आग्रह

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । बुधबार अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई

सम्पत्ति कर नबुझाउने २० करदाताको घर र कार्यस्थलमै गएर महानगरले माइकिङ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमै गएर बुधबारदेखि माइकिङ शुरु गरेको छ । माइकिङसँगै साउन १५ गतेभित्र कर तिर्न नआए घर, पसल र

हंगेरी सरकारद्वारा कोभिड १९ स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हंगेरीका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे । नेपाल

प्रिमियर स्टीलले ३६ एमएममा पायो नेपाल गुणस्तर चिन्ह

काठमाडौं । प्रिमियर स्टिीलले ३६ एमएममा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । ३६ एमएम समू्हमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने यो पहिलो कम्पनी भएको कम्पनीको दावी छ । कम्पनीबाट

टीओडी मिटरको तथ्यांक चाहियो, हचुवाका भरमा महसुल तिर्न दबाब नदिनुस्: उद्योगी

काठमाडौं । लामो समयदेखि विवादको भूमरीमा परेको डेडिकेटड र ट्रंकलाइनको महसुलका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच बुधबार छलफल भएको छ । छलफलका क्रममा उद्योगीले प्राधिकरणले टिओडी मिटरमा रहेको तथ्यांक

कामना सेवा विकास बैंक र लोटस मोटर्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लोटस मोटर्स प्रालिबीच सम्झौता भएको छ । कम्पनीले पिओर इलेक्ट्रिक स्कुटर तथा अन्य ब्राण्डका स्कुटर र मोटरबाइक तथा पार्टस र एसेसिरिज आयात सम्बन्धी

रिलायन्स लाइफद्वारा मृतक विकको परिवारलाई २ करोड दावी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । बुधबार आयोजित एक कार्यक्रममार्फत् बीमितका परिवारलाई दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीबाट