वर्षदिनमा ९ खर्ब ६१ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौं । कोरोनाका कारण प्मुख श्रम गन्तव्यमा कामदारको माग कम भएपनि आर्थिक वर्ष ९ खर्ब ६१ अर्ब ५ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको

प्रतिस्थापन विधेयकको तयारी शुरु, अध्यादेश बजेट परिमार्जन हुने

काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

काठमाडौंं ।आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली

भारतमा कोरोना संक्रमित फेरि बढे

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो । सरकारी

कर्मा ग्रुपको लगानीमा काठमाडौंमा पाँच तारे होटल र अपार्टमेन्ट निर्माण हुँदै

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटल मेरिडियन निर्माण हुने भएको छ । यसका लागि निर्माणको काम समेत शुरु भइसकेको छ । अमेरिकी दूतावास नजिकै निर्माण गर्न लागिएको यो होटल पाँच

भारत सरकारद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । भारत सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा

सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेञ्जबीच रेमिट्यान्स कारोबार शुरु

काठमाडौं । कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री पदमा एमाले नेता भीम आचार्य नियुक्त भएका छन् । यसअघि शेरधन राईले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि भन्दै राजीनामा दिएका थिए । आयार्चले

जीवन विकास लघुवित्तको सेयर मूल्य ५ हजारभन्दा माथि, १ हजार लगानी गर्नेले कमाए ५२ हजार

काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीको सेयर प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । आइपीओ दोस्रो बजारमा सूचिकृत भएसँगै सकारात्मक सर्किटका साथ उकालो लागेको कम्पनीको सेयर मूल्य बिहीबार पनि

भारतबाट ३३ मेगावाट आयात हुँदा ५० मेगावाट निर्यात, प्रणालीमा १४३८ मेगावाट माग

काठमाडौं । वर्षाको समयमा नदीमा उल्लेख्य मात्रामा पानी भएकाले विद्युत् उत्पादन पूर्ण क्षमतामा भइरहेको छ । तर, नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए झण्डै