नेपाल महिला चेम्बरको सक्रियतामा कमलपोखरीमा दशैं तिहार व्यापार
काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा नेपाल महिला चेम्बरको सक्रियतामा दशैं तिहार व्यापार मेला शुरु भएको छ ।नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनका लागि व्यापार