बाबा रामदेवलाई नेपालको सद्भावना दुत बन्न पर्यटन बोर्डको
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनका लागि जोड दिँदै भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न प्रस्ताव गरेको छ । नेपालमा आयोजित विभिन्न कार्यक्रममा सहभागी