सेयर बजारमा मौद्रिक नीतिको असरः लगानीकर्ता निरास

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा गर्दा लगानीकर्ताले निकै प्रतिक्षा गरेको ४÷१२ करोडको नीति संशोधन नहुँदा सेयर बजारमा भारी गिरावट देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा

चिलिमे-त्रिशूली थ्री बी हव प्रसारण लाइनको निर्माण ६० % सकियो, साउनभित्र सञ्चालन

काठमाडौं । रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ६० प्रतिशत सकिएको छ

सिंगल चार्जमा दिनभर काठमाडौंमा चलाउन सकिन्छ यी ५ विद्युतीय बस

काठमाडौं । पछिल्ला दिनमा नेपालमा समेत विद्युत् खपत बढाउने ध्येयका साथ विद्युतीय सवारी साधनको प्रयोगका विषयमा राम्रै चर्चा भएको छ । निजी क्षेत्रले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिएपनि सरकारी

आयोजना बनाउन थाल्दा जग्गाको भाउ चर्काइन्छ, अनि कसरी गर्ने विकास ?: अर्थमन्त्री

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण नहुने बताएका छन् । रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रममा उनले विकास आयोजनास्थलका

मौद्रिक नीतिको समीक्षामा चेम्बरको मिश्रित प्रतिकृया, कहाँ कति असन्तुष्टी ?

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्बन्धमा नेपाल चेम्बर अफ कमर्शको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको विद्यमान अनिवार्य नगद अनुपात, बैंकदर

एनसेलको आम्दानीमा सामान्य सुधार, तेस्रो त्रैमासिक कमाइ १० अर्ब १६ करोड

काठमाडौं । निजीक्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलको आम्दानीमा सामान्य सुधार भएको छ । गत वर्षको तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) वित्तीय विवरणको तुलनामा यस वर्ष सामान्य सुधार भएको हो । एनसेलले

इच्छाराज तामाङसँग १२ अर्बको सम्पत्ति भेटियो

काठमाडौं– सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले सरकारी वकिलमा प्रतिवेदन बुझाएको छ । ब्यूरोले बुझाएको प्रतिवेदनमा १४९३ वटा उजुरीबाट ५ अर्ब ६५ करोड रुपैयाँ

हिमालयन बैंकको बोर्डले फेरि पनि मर्जरको प्रस्ताव पास गर्न सकेन

काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्न नसकेर सकिएको छ । शुक्रबार हिमालयन बैंकले नेपाल वार्षिक साधारणसभा बोलाउने तथा नेपाल इन्भेष्टमेन्टसँग मर्जरमा जाने

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाडौं । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ÷सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक

समाजवाद ल्याउन युवाले देशभित्र काम गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गरेका छन् । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै