नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले जित्ने पक्का देखिएको छ । नेपाली कांग्रेस महामन्त्रीमा अहिलेसम्म ४ हजार ९० मत गनिएको छ । जसमा

कांग्रेस महामन्त्रीको परिणामः गगन भारी मतले अगाडि, पछिपछि विश्वप्रकाश (अपडेट)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको महामन्त्री पदमा गगन थापा भारी मतले अगाडि देखिएका छन् । दुई जना चुनिने महामन्त्रीमा दोस्रोमा विश्वप्रकाश शर्मा छन् । नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मत

एमसीसी सञ्चालक समितिले तोकेन नेपाललाई समयसीमा, छिटो अनुमोदन गर्नुपर्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले नेपाललाई पुनः एक पटक मौका दिएको छ । एमसीसीको सञ्चालक समितिको बैठकले नेपालका हकमा कुनै पनि समयसीमा नतोकी एक पटक मौका दिएको

कांग्रेस महामन्त्री २५०० मत गनियोः गगन अगाडि,विश्वप्रकाशको १ हजार कट्यो

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा २५ सय मत गनिएको छ । २५२० मत गन्दा गगन थापाले सबैभन्दा बढी १६४८ मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माको मत छ ।

लयमा फर्किँदै घरजग्गा कारोबार, ७ अर्ब राजस्व संकलन

काठमाडौं । चाडपर्वका कारण खस्किएको घरजग्गा कारोबार विस्तारै लयमा फर्केको छ । असोज, कात्तिकमा चाडपर्वले गर्दा कारोबारमा निकै असर पुगेको थियो । जसले गर्दा कारोबार निकै कम भएको थियो ।

महामन्त्रीमा पराजित हुने भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित हुने निश्चित भएपछि डा मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । महामन्त्रीको मतगणनामा उनी निकै पछाडि छन् । उनको गुटबाट महामन्त्री लडेका

बिपी राजमार्गमा सूचनाप्रणाली सञ्चालनार्थ अध्ययन

काभ्रेपलाञ्चोक । पूर्वीतराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा छ वर्षदेखि अलपत्र अवस्थाको आकस्मिक सूचनाप्रणाली प्रविधिको अध्ययन भइरहेको छ । अध्ययन प्रतिवेदनअनुसार मर्मत तथा नयाँ सामग्रीको प्रयोग गरी प्रविधिलाई

वर्ल्डलिंकले ल्यायो ६०० एमबीपीएस स्पिडको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले

महामन्त्रीको प्रारम्भिक नतिजामा गगन थापा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको पदको मतगणना जारी छ । प्रारम्भिक गणना २०० मतमा गगन थापा १२४ मतका साथ अगाडि छन् । दोस्रोमा प्रकाशशरण महत ७०,प्रपिद पौडेल र विश्वप्रकाश शर्माको

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणकर भट्ट नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका प्रमुख रहेका भट्टलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि नियमन