परासी र सुनवलका उद्योग आलोपालोमा चलाउनु नपर्ने, विद्युत

काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३

अनलाइन प्रणालीबाट पहिलो दिनमै लिए ८५५ जनाले पुनः श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेको छ । उक्त व्यवस्था गरेको पहिलो दिनमै अनलाइनबाट ८ सय ५५ जना

पुसमा ७० हजार घरजग्गा किनबेच, साढे ६ अर्ब राजस्व संकलन

काठमाडौं । पुस महिनामा ७० हजार घरजग्गा किनबेच भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार पुस महिनामा ७० हजार १६८ घरजग्गाको किनबेच भएको देखाउँदछ । चाडपर्वका कारण कात्तिकमा

बुस्टर जोड यी १७ केन्द्रबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन थालिएको छ । यो खोप तत्कालै अग्रपंक्ति खटिने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, सञ्चारकर्मी लगायतलाई लगाइने छ ।

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि तय गरिएका सबै कार्यक्रम रद्द गरिएको प्रेस संयोजक बिमल बिस्टले जानकारी दिए । पछिल्लो

मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । काठमाडौँ मोडल अस्पतालमा इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन

पोखरामा अब एकै ठाउँमा जीपलाइन, बञ्जी र जायन्ट स्वीङ गर्न पाइने

काठमाडौं । पर्यटकीय नगरी पोखरा पछिल्लो समय एड्भेञ्चर पर्यटनका लागि पनि गन्तव्य बन्दै गएको छ । पर्यटनमा साहासिक खेलहरु एकपछि अर्को गर्दै पोखरामा उपलब्ध हुन थालेका छन् । पोखरा पुग्ने

प्रि-ओपनिङमा दोहोरो अंकको सुधार, करिब सवा करोडको कारोबार

काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १८.१७ अंकले बढेर परिसूचक २९४४.९२ बिन्दुमा रोकिएको छ । ४२ कम्पनीको २९ हजार ५७४ कित्ता

किसान लघुवित्तले कति दिँदैछ बोनस ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।