नेप्से सीइओ साउँदले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिएका छन् । मंगलबार साढे ४ बजेतिर अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । ‘भर्खरै अर्थमन्त्रालयमा राजीनामा बुझाएर फर्कँदैछु, त्यसपछि पत्रकार

सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक, कर्जाको अवधि बढीमा १ वर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीलाई सेयर धितोमा बढीमा १ वर्षभित्रमा घटाउनका लागि समय दिएको हो

कुलमानविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, फाइल मगायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाए कुलमान घिसिङलाई नियुक्ती गरेको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा, सभा सम्मेलनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थप गरिएको हो । कार्यालयले सबै

बेलायतको ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबारका लागि सम्झौता

काठमाडौं । बेलायतको ख्यातिप्राप्त ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । बेलायतमा रहने नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा

घर तथा अफिसमा खाना डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

काठमाडौं । रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा शुरुवात

५६ अंकले घट्यो नेप्से, डेढ दर्जन कम्पनीको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं । दुई दिनको सार्वजनिक विदापछि मंगलबार खुलेको सेयर बजार राताम्मे भएको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७

मौद्रिक नीतिमा विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी व्यवस्थाको विश्लेषणः नेप्स सीइओ सञ्जिव सुब्बा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्दै विकास र बिस्तारका लागि विभिन्न नयाँ व्यवस्था थप गरेको छ । चालु आवलाई राष्ट्र बैंकले विद्युतीय भुक्तानी

जीवन बीमा कम्पनीको नाफा १२%ले बढ्यो, नाफा बढाउनेमा प्रभु लाइफ पहिलो

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १२ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा ११.९६ प्रतिशतले

एअरबीएनबीले २० हजार अफगान शरणार्थीलाई निःशुल्क आवास उपलब्ध गराउने

एअरबीएनबीले २० हजार अफगान शरणार्थीलाई निःशुल्क आवास उपलब्ध गराउने भएको छ । एअरबीएनबीका संस्थापक ब्रेन चेस्कीले ट्विटमार्फत् यस्तो जानकारी दिएका हुन् । ‘हामीलाई यो काम गर्न हाम्रा होस्टहरुको उदारताबिना सम्भव