केपी ओलीबाट सचेत हुन सेयर लगानीकर्तालाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू सेयर बजारका लाखौ सर्वसाधारण लगानीकर्ताको पक्षमा रहेको बताएका छन् । प्रचण्डले विज्ञप्ती जारी गर्दै आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय इएकाधिकार पुँजीवादको

एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्‍याउन बीमा समितिले तालिका बनाउने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षभित्र बीमा सेवाको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ । बीमा सेवाको दायरा विस्तार गर्दै आगामी वर्षमा न्यूनतम एक तिहाई जनसंख्यामा बीमाको पहुँच पु¥याउने लक्ष्य

दाबी भुक्तानी वर्ष मनाउँदै बीमा समिति, २१ अर्ब भुक्तानी बाँकी

काठमाडौँ । बीमा समितिले यस वर्षलाई बीमा दाबी भुक्तानी वर्षका रुपमा मनाउने भएको छ । समितिले दाबी भुक्तानीलाई सरल, सहज एवम् छिटो, छरितो बनाउनका लागि भन्दै यस वर्षलाई बीमा दाबी

ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हुँदैछ) बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने

विज्ञापनमा ग्लोबल आइएमई बैंकको साढे ७ करोड खर्च, अरु केमा कति ?

काठमाडौं । निजी क्षेत्रको अग्रणी ग्लोबल आइएमई बैंकले आफ्नो व्यावसायिक प्रवद्र्धनका लागि विज्ञापनमा साढे ७ करोड रुपैयाँ खर्च गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ५१ लाख

भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकलको सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकलको सार्वजनिक गरेको छ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुर स्थित आफ्नो मालाश्री शोरुमबाट यूवा पुस्तालाई लक्षित गरेर १ सय

घट्यो डिजिटलमा आधारित भुक्तानी

काठमाडौं । पछिल्ला वर्षमा डिजिटल कारोबार बढिरहेको बेला पछिल्लो महिनामा डिजिटलमा आधारित भुक्तानी भने घटेको छ । पछिल्लो महिनामा क्युआरमा आधारित भुक्तानी, मोबइल बैंकिङ, वालेट भुक्तानी, आईपीएस, कनेट आइपिएस, इन्टरनेट

शोधानान्तर घाटा १ खर्ब ५० अर्ब, रित्तिन थाल्यो विदेशी सन्चिती

काठमाडौं । चालु आर्थिक वर्षको शोधानान्तर घाटा १ खर्ब ५० अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्ले वर्ष पहिलो ४ महिनामा १ खर्ब १० अर्बले शोधानान्तर बचतमा थियो । समीक्षा

हामी एमसीसी ल्याउन चाहन्छौंः गोल्छा

काठमाडौं । मुलुकमा लगानी योग्य पुँजीको अभाव भइरहेको बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एनसीसी) नेपालको लागि आवश्यक भएको बताएका छन् । नेपालको आर्थिक क्षेत्रको

मोटर बीमाको व्यवसाय बढ्दै, यस्तो छ ५ वर्षको तथ्यांक

काठमाडौं । मोटर बीमाको व्यवसाय बढ्दै गएको छ । पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकलाई हेर्दा निर्जीवन बीमा कम्पनीहरुमा मोटर बीमाको व्यवसाय बढ्दै गएको देखिएको हो । सडक दुर्घटना, चोरी, हुलदंगा,