खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान चलाउने
काठमाडौं । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ । यो संभवत हालसम्मकै सबैभन्दा