एमालेको उद्योग विभागको प्रमुखमा मोति दुगड, उपप्रमुखमा दुर्गा
काठमाडौं । नेकपा एमालेको उद्योग विभागको प्रमुखमा पूर्वराज्यमन्त्री मोति दुगड नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी ओलीले व्यवसायी दुगडलाई एमालेको उद्योग विभागको जिम्मेवारी दिएका हुन् । दुगडलाई ओलीले राज्यमन्त्री