उतार चढाबकाबीच सेयर बजार स्थिर

काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजार स्थिर बनेको छ । कारोबारको सुरुदेखि गिरावट आएको बजारमा अन्तिम एक घन्टामा भने निकै सुधार देखिएको छ । अन्तिम एक घन्टामा देखिएको सुधारले

एक वर्षमा ३ अर्ब ६१ करोडको लघुबीमा, ३७.८९ प्रतिशतले घट्यो

काठमाडौं । बीमा कम्पनीहरूले एक आर्थिक वर्षमा ३ अर्ब रूपैयाँको लघुबीमा गरेका छन् । सञ्चालनमा रहेका बीमा कम्पनीहरूले ३ अर्ब ६१ करोड ८९ लाख ५० हजार रूपैयाँको लघुबीमा व्यवसाय गरेको

विद्युत् प्राधिकरणको अधिकृत पुँजी २ खर्ब पुग्यो

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको अधिकृत पुँजीलाई २ खर्ब बनाएको छ । अहिले विद्युत् प्राधिकरणको अधिकृत पुँजी १ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । प्राधिकरणको चुक्ता पुँजी १ खर्ब

डेढ महिनामा सरकारले संकलन गर्यो १ खर्ब १४ अर्ब ५५ करोड राजस्व

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको डेढ महिनामा १ खर्ब १४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०

कुन कुन बैंकबाट आईपीओ भर्दा सी-आश्वा शुल्क लाग्दैन ?

काठमाडौं । नेपाल बैंक र सानिमा बैंकले सी-आश्वा शुल्न नलिने घोषणा गरेसँगै निःशुल्क आश्वा सेवा दिने बैंकको संख्या ६ पुगेको छ । अहिलेसम्म नेपाल, सानिमासँगै कुमारी, नबिल, एनआईसी एशिया र

१९ वटा शाखा कार्यालय विस्तारका लागि घर खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ वटा शाखा कार्यालय विस्तार गर्ने भएको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ ठाउँमा शाखा कार्यालय विस्तार गर्ने भएको हो ।

आयात प्रतिबन्ध लागेका वस्तुको एलसी नखुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुको एलसी नखुल्ने जनाएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सरकारले पछिल्लो समय आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेका वस्तुको

चोभार भन्सारबाट साउन महिनामा ३ करोडको वैदेशिक व्यापार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा चोभार भन्सारबाट ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । २०७८ को चैत २२ गतेबाट पूर्ण सञ्चालनमा आएको चोभार भन्सारबाट साउन महिनामा २

मुक्तिनाथ विकास बैंकको २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा

मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न नपाइने, गुगल म्याप प्रयोगमा कठिनाइ हुने राइडरहरुको भनाइ

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा स्ट्याण्ड हटाउन निर्देशन दिएको छ । विशेषगरि राइड सेयर सेवा पठाओका चालकहरुले बाइमा यस्तो स्ट्याण्ड राख्ने गरेका छन् । प्रचलित कानुन बमोजिम