घुम्न जाँदै हुनुहुन्छ ? यस्तो हुनेछ शुक्रबारसम्मको मौसम

काठमाडौं । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, मधेश प्रदेश,

दशैंपछि ३४ वटा कम्पनीको १२ अर्ब १० करोडको आईपीओ आउँदै (सूचीसहित)

काठमाडौं । यो वर्षको दशैंपछि विभिन्न ३४ वटा कम्पनीले सर्वसाधारका लागि साधारण सेयर आइपीओ निष्कास गर्ने भएका छन् । दशैंअघिसम्म ३४ वटा कम्पनी आईपीओ ल्याउन बोर्डको पाइपलाइनमा रहेका छन् ।

किन पड्किन्छ स्मार्ट फोनको ब्याट्री, कसरी रोक्ने ?

एजेन्सी । सामसङले आधिकारिक रुपमा विश्वभर बिक्री भएका आफ्ना ‘ग्यालेक्सी नोट सेभेन’लाई फिर्ता लिने बताएको छ । अमेरिकामा ९० भन्दा धेरै फोनहरुमा ब्याट्री तात्ने समस्या अत्याधिक भएपछि यस्तो निर्णय लिइएको

दशैंमा किन घुम्ने कर्णाली ?

कर्णाली । दशैं तिहार मनाउन घरबाहिर भएकाहरु धमाधम गृहक्षेत्र फर्किने क्रम चलिरहेको छ । दशैं यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने

५ वर्षमा २३ अर्ब रुपैयाँको मदिरा आयात, २६ अर्ब राजस्व संकलन

काठमाडौं । नेपालले ५ वर्षको अवधिमा २३ अर्ब बढीको मदिरा आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्ममा २३ अर्ब २५ करोड ५० लाख ९४

नेपाल बाहेकमा पनि मनाइन्छ दशैं, इरानमा राखिन्छ जमरा

काठमाडौं । ‘दशैं’ यो शब्द सुन्नासाथ अधिकांशको मनमा आउने भनेको लामो बिदा, टाढा रहेका परिवारका सदस्यसँग भेटघाट, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पीङ खेल्ने भन्ने आउँछ । यति मात्रै होइन

दशैंः अर्थतन्त्र चलायमान बनाउने पर्व

धनुषा । हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दशैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने

माछापुच्छ्रे बैंक २३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

काठमाडौं । माछापुच्छ्रे बैंक २३ वर्षमा प्रवेश गरेको छ । २२ वर्षअघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी

देशभरको २६ भन्सार कार्यालयमध्ये ११ बाट निर्यात शून्य, कुनबाट कति मूल्यको वस्तु निर्यात ?

काठमाडौं । देशभर २६ वटा भन्सार कार्यालय छन् । उक्त भन्सार कार्यालयबाट विभिन्न प्रकारका करोडौं वस्तु आयातम भइरहेको छ । तर, नेपालले अधिकांश भन्सारबाट वस्तु आयात गर्दा नेपालबाट भने करिब

आयातमा प्रतिबन्ध गरेको मोबाइल २ महिनामा साढे ६ अर्बको आयात

काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती घटेको भन्दै विभिन्न चरणमा आयातलाई कडाइ गर्दै लगेको छ । सरकारले कडाइ गरेको वस्तुमध्ये मोबाइलफोन पनि एक हो । सरकारले विलासिताको वस्तुको