कर्जा तिर्न र नयाँ स्टकमा लगानी गर्न खेतानले

काठमाडौं । एकै दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँको ८ लाख १६ हजार २८२ कित्ता संस्थापक सेयर कारोबार भएको छ । दशैंपछिको पहिलो कारोबारमा

आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का

काठामाडौ‌ । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालार्ई प्राप्ति गर्ने भएपछि सेयर कारोबार रोक्का भएको हो । दुवै

दशैंपछिको पहिलो सेयर कारोबारमा लगानीकर्ता उत्साहित

काठमाडौं । यो वर्षको दशैंपछिको पहिलो दिनको सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । कारोबारको सुरुदेखि नै बजारमा बढोत्तरी देखिएको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो ।

‘दशै‌‌ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर याेजना सार्वजनिक

काठमाडौ‌‌ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘नगद छोडौं डिजिटल रोजौं’

सानिमा बैंक अब ठिमी र कपनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०७९ आश्विन १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय

स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट दिएन, विनोद चौधरी, उमेश श्रेष्ठ र विश्व पौडेलले पाए

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसले प्रतिनिधिसभाका सदस्यका लागि टिकटबाटै बञ्चित गरेको छ । वाग्ले चितवनबाट चुनाव उठ्ने भन्दै टिकट

नेपाली मुद्रा झनै कमजोर, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रमा परेको छ । जसले गर्दा नेपाली मुद्रा कमजोर बन्दै गएको

दशैंअघि बैंकहरुले लिए पौने २० खर्ब एसएलएफ सुविधा

काठमाडौं । वाणिज्य बैंकहरुले असोज दशैंअघि १९ खर्ब ७६ अर्ब ८० करोड ८५ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि असोजसम्म १४

दुई वाणिज्य बैंकसहित यी १४ कम्पनीको सेयर सस्तो मूल्यमा पाइने

काठमाडौं । दशैं सकिएलगत्तै लगानीकर्ताले दुई वाणिज्य बैंकसहित दर्जन बढी कम्पनीको सेयर निकै सस्तो मूल्यमा किन्न पाउनेछन् । सेयर बजारमा आएको निरन्तर आएको गिरावटसँगै कम्पनीको सेयर मूल्य पनि निकै घट्दै

नेपालबाट सिधै अमेरिका र स्वीजरल्याण्ड जहाज उडाउने तयारी, हुँदैछ हवाई सम्झौता

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया,