ब्याजदर नघटाए देशव्यापी चरणबद्ध आन्दोलन गर्ने यातायात व्यवसायीको

काठमाडौं । यातायात व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी

नेप्सेको तथ्याङक प्रयोग सम्बन्धी कार्यविधि लागू, शुल्क २ हजारदेखि १ लाख रुपैयाँसम्म लाग्ने (पूर्णपाठ)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्याङक प्रयोग सम्बन्धी कार्यविधि लागू गरेको छ । नेप्सेले उक्त कार्यविधि लागू गरेर कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायलाई ३० दिन

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौ । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा गिरावट आएको भएपनि कारोबार रकम भने निकै बढेको छ । बजार मापन गर्ने सूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा रोकिएको

कोरियाको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगन नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच

धितोपत्र बोर्डको दबाबपछि लगानीकर्ता संघको धम्कीः बजार बिस्तारका काम रोकिए कडा प्रतिबाद गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको संघ संगठनलाई बोलाएर पटक-पटक दबाब दिएपछि पुँजीबजार बिस्तारका काम रोकिए कडा प्रतिबाद गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् । धितोपत्र बोर्डको निर्याणका विरुद्ध

आइएमईद्वारा सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११ः११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट

प्राइम, यूनियन र गुराँस लाइफले तोकिएको समयमा एकीकृत कारोबार गर्न सकेनन्

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

२१ विदेशी मुलुकका २९ पुनर्बीमा कम्पनीसँग नेपाल पुनर्बीमा कम्पनीको व्यवसायिक सम्बन्ध

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनीले विभिन्न २१ मुलुकका २९ पुनर्बीमा कम्पनीसँग व्यवसायिक सम्बन्ध स्थापना गरेको छ । नेपालमा पहिलो बीमा कम्पनी स्थापना भएको ६७ वर्षपछि नेपाल सरकार र बीमा

नवलपरासी पश्चिम-१ मा चौधरीलाई त्रिपाठीको चुनौति कति ?

नवलपरासी । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि