सीजी ब्राण्डको जाडो मौसमका विषेश नयाँ प्रोडक्टहरु बजारमा
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी तथा सीजी अन्तर्गतको सीजी मेरिडियाले यस जाडो मौसमको समयमा आफ्ना ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको