रास्वपाको कार्यविभाजन: स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख,

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ३६ वटा विभाग गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले विभागहरु गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । रास्वपाले वैशाख १० मा

सरकारकै सल्लाहमा महावीर पुन आन्दोलनमा उत्रिनुभएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलनमा उत्रिएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले वैशाख

सरकारमा जाने कि नजाने भन्नेबारे रास्वपाले शुक्रबार निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे शुक्रबारको बैठकबाट निर्णय गर्ने भएको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकपछि पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा

वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९

साइकल चढेर गएका शाहलाई रास्वपा कार्यालय प्रवेश गर्न नदिएपछि…

काठमाडौं । विश्व साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय प्रवेश गर्न नदिइएको गुनासो गरेका छन् । काठमाडौंको बसुन्धरास्थित रास्वपा पार्टी कार्यालयमा सोमबार उपसभापति डोलप्रसाद अर्याललाई भेट्न

धितोपत्र बोर्डबाट १६ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?

काठमाडौं । धितोपत्र बोर्डले १६ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले १६ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

लडाकुलाई २ लाख दिँदा देश बर्बाद हुन्छ भन्नेगरि कोकोहोला मच्चाउनु उनीहरुप्रतिको अपमान: पौडेल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । यो निर्णय यस अघिकै सरकारले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया

सन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत

एजेन्सी । सन् २०२२ मा युरापेली संघ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका छन् । यो सन् २००९ मा

आर्थिक वृद्धिदर १.१% ले ऋणात्मक, निर्माण क्षेत्र निराशाजनक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक देखिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको दोस्रो

तनहुँको दगाममा उत्पादित मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक