कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ

आज ‘आइसिटी डे’ मनाइँदै

काठमाडौं । सरकारले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ मनाउँदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’

अफगानिस्तानमा ७२ हजार टन कपास उत्पादन

एजेन्सी । अफगान किसानले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट

कोशी प्रदेशको पुनः नामकरण सम्भव छैन: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनः नामकरण असम्भव रहेको बताएका छन् । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाम्प्रदायिक,

सङ्कटमा हाते कागज उद्योग

गण्डकी । बागलुङको गलकोट–१० पाण्डवखानीस्थित ‘घुम्टे हाते कागज उद्योग’ वर्षदिनयता बन्द छ । जिल्लाको काठेखोला र तमानखोलामा खुलेका कागज उद्योगको नामनिसान छैन । ताराखोला–५ मा सञ्चालित दुई उद्योग पनि बन्द

नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ: चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पु¥याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताएका छन् । चीन सरकारले जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफ्नै खल्तीबाट ब्यहोर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन्। सोमबार नेपाल ट्रेड युनियन काँग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा

सरकारले भुक्तानी नदिँदा समस्यामा परेका ठेकेदार बचाउँदै गभर्नर, राष्ट्र बैंकले अर्बौं पुनर्कर्जा दिने

काठमाडौं । सरकारले काम गरेको झन्डै ७० अर्ब रुपैयाँ भुक्तानी नदिएका कारण समस्यामा परेका निर्माण व्यवसायी (ठेकेदार)लाई जोगाउन राष्ट्र बैंकले अर्बौं रुपैयाँ बराबरको पुनकर्जा दिने भएको छ । सरकारले काम

धादिङको गणेशखोला पुलमा भ्वाङ पर्दा पृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं । धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । सोमबार अपराह्न पुल भासिएर खाडल परेसँगै राजमार्ग अवरुद्ध भएको हो । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका

नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् । सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको