सन् २०२२ मा २६ करोड मानिस खाद्यसंकटको चपेटामा:

एजेन्सी । द्वन्द्व, आर्थिक संकट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायता आवश्यक परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ । ‘एक

प्रतिकिलो १७ हजार रुपैयाँ पर्ने गुच्ची च्याउ टिप्न भ्याइनभ्याइ

मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्ची च्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छिन् । हिमपात र वर्षा धेरै

रुवान्डामा बाढीमा परी १०९ जनाको मृत्यु

एजेन्सी । उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी १०९ जनाको मृत्यु भएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु

अफगानिस्तानलाई आयरल्यान्डबाट १५ लाख युरो सहयोग

एजेन्सी । अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) मा १५ लाख युरोबराबरको आर्थिक सहायता प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अफगानिस्तानका

निजामति कर्मचारीद्वारा सिंहदरबारमा सांकेतिक धर्ना

काठमाडौं । निजामति कर्मचारीहरुले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् । बिहीबार संघीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् । उनीहरुले संघीय

रास्वपालाई सरकारमा ल्याउनुपर्छ: माधव नेपाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा

सिडिएससीको सेवा एक दिन अवरुद्ध हुने

काठमाडौं । सिडिएससीको सेवा एक दिन अबरुद्ध हुने भएको छ । सिडिएससीका अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण (सर्भर

प्रतिकले भने: भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्नता छैन, अनुसन्धानमा सहयोग गर्छु

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले आफूविरुद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाएको दाबी गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै

सन्दीप‍लाई काठमाडौं ल्याइयो, कहाँ छन् टोपबहादुर ?

काठमाडौं । नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार राति बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज

नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरोसँग अनुसन्धान होस्, कोही छुट्न हुँदैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको गहिरोसँग अनुसन्धान हुनु पर्ने बताएका छन् । अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको