काठमाडौं महानगरभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन १५

काठमाडौं । काठमाडौं महानगरभित्र बाह्य विज्ञापन गर्न अनुमति लिने तथा नवीकरण गर्नका लागि महागरले १५ दिने सूचना निकालेको छ । महानगरपालिकाले महानगरभित्र विज्ञापन बोर्ड तथा प्रचार सामग्रीको प्रयोग गरि बाह्य

ईपीएसमार्फत दक्षिण कोरिया जानेको भाडा कायम, कति पर्छ ?

काठमाडौं । नेपालबाट दक्षिण कोरिया जाने कामदारको हवाई उडानको जिम्मा पाएको युनिभर्सल टुर्स एण्ड ट्राभल्सले हवाई भाडा तोकेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै कोरिया जाने कामदारहरुका लागि प्रतिटिकट

अनलाइनमार्फत ९ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड

काठमाडौं । सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ

पश्चिमी वायुको प्रभावले वर्षा जारी, दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का

आठ वर्षमा दुई सय बीस गैँडा मरे

चितवन । बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२र७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् । निकुञ्जका अनुसार ६४

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

झापा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको

टोपबहादुरका छोरा सन्दीप पक्राउ, रायमाझीलाई पक्राउको तयारी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो लागेका सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको जनाएको छ ।

कांग्रेसबाट धनराज, मोहन र डिगबहादुर बने मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेका तीन जनालाई प्रधानमन्त्रीले मन्त्री बनाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय

सत्तारुढ गठबन्धन दलको बैठक सुरु, रास्वपालाई सरकारमा सहभागी गराउनेबारे छलफल

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)