गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताए । २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज

आज बुद्ध जयन्ती

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदै छ । बुद्धलाई हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा, आराधना गर्ने गरेका छन् । प्रत्येक वर्ष

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

झापा । हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन् । खाजा र भात

व्यवसायी कँडेल मृत्यु प्रकरणः निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन

चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो ।

बिग्रिएको मौसमले सगरमाथा आरोहणमा अवरोध, अनुकूल मौसमको प्रतीक्षामा सयौँ आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौ । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले

काठमाडौं महानगरका नगर प्रहरी तास खेलिरहेको फोटो सार्वजनिक, निलम्बनको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा भेटिएका छन् । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा बुधबार दिउँसो ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा पाइएको हो

पटकपटक मन्त्री भइसकेकालाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यपूर्णः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा निर्दोष पर्न नहुने र दोषी उम्कन नहुने बताएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सिंहदरबार पुगेका ओलीले

नक्कली शरणार्थी बनाइ अमेरिका पठाइदिने प्रकरणः १०६ जनाले दिए २३ करोड रुपैयाँ ठगिएको उजुरी

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको