१५ वर्षदेखि बंगालादेशी प्रधानमन्त्री रहेकी हसिना हेलिकप्टर चढेर
एजेन्सी । आरक्षणको बिरोधमा सुरु भएको आन्दोलनले उग्र रुप लिँदा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन्। उनी करिब १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री थिइन् । ढाकामा रहेको प्रधानमन्त्री कार्यालयमा