रमेश खरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति,

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूविरुद्ध नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआएईजी) रमेश खरेलले सुनियोजित रुपमा लागेको दाबी गरेका छन् । नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर

सबै पक्ष र दलको सहमतिबाट संविधान संशोधन हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतिमा मात्रै संविधान संशोधन गरिने तर संघीयता, गणतन्त्र र समावेशिताबाट आफूहरु पछि नहट्ने बताएका छन् । नयाँ संविधानले स्थापित गरेका लोकतान्त्रिक उपलब्धिहरुलाई

दलीय भागबण्डाबाट बनेको आयोगले न्याय सुनिश्‍चित गर्न सक्दैन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा

सबैलाई स्वास्थ्य बीमाबाट ५ लाख दिने भनेको होइन: स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताएका छन् । स्वास्थ्यमन्त्री पौडेलले बुधवार कान्ति बाल अस्पतालको मानसिक

संसदभवन परिसरमा बिरोध प्रदर्शन, प्रहरीद्वारा पक्राउ (तस्बिरहरु)

काठमाडौं । प्रतिनिधि सभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा बिरोध प्रदर्शन भएको छ । रत्नराज्य क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक विद्यार्थीले संसद भवन परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय र अनुकरणीय हुनसक्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको अभिन्न अङ्ग सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने विषय सहमतीमा पुग्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक महत्व भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

अहिलेसम्म विपद्बाट २११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति

काठमाडौं । नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन्भने एक सय ४३ जना घाइते

सङ्क्रमणकालीन न्यायमा सहमति शान्तिका पक्षधरहरुका लागि खुसीको विषय: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक

करिब सवा अर्ब ठगेर प्रस्परस सहकारीका अध्यक्ष सहित ५ जना फरार, २ पक्राउ

काठमाडौं । प्रस्परस बचत तथा ऋण सहकारी संस्थाले ३८ जना बचतकर्ताको १ करोड १२ लाख ३७ हजार २४७ रुपैयाँ ठगेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको उक्त सहकारीका अध्यक्ष

रास्वपा लक्षित ओलीको टिप्पणी: गन्तव्य नभएकाहरु प्रणालीविरुद्ध लागे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैको बलिदानीले स्थापना भएको प्रणालीविरुद्ध गन्तव्य नभएकाहरु लागेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित