कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

मनाङ । ‘पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो’, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण,

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारी नजिकै यात्रुवाहक बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबारको दुर्घटनामा गोलन्जोर गाउँपालिका- ६ हैबारका पृथ्वी भुजेल, सोही

टीआरसीको न्यायसंगत टुंगो लगाउन आवश्यक कानूनी आधार निर्माण गर्ने अवसर गुमाउनु खेदजनक: निगरानी समिति

काठमाडौं । कानूनमा यथोचित संशोधन गरी १८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितको सत्य, न्याय र परिपूरण अधिकार सुनिश्चित हुने गरी टुंगो लगाउन ठोस कानूनी आधार सिर्जना गर्ने ऐतिहासिक

पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै

झापा । पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर

मंकीपक्स फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा, नेपाल कति सुरक्षित ?

घातक मानिएको एमपक्स अर्थात् मंकीपक्सका कारण हजारौं मानिस संक्रमित हुनुका साथै ४ सय ५० भन्दा धेरेको मृत्यु भएपछि विश्वभरका वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । यसलाई तत्कालै नियन्त्रण नगरे धेरै

ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ

काठमाडौं । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च

रास्वपाले सोधेको स्पष्टीकरणमा मुकुल ढकालको जवाफ: रवि लामिछानेमाथि लगाएका ३ आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन् । रास्वपाले ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने?’ भनेर २४ स्पष्टीकरण

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ