धरौटीबापतको बैंक ग्यारेन्टी बुझाउन अदालत पुगे खाण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । पूर्व गृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख

विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायो: सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटका कारण सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं वार्षिक साधारणसभामा

आजदेखि सत्याग्रह सुरु गर्ने गोविन्द केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले शुक्रबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । सरकारले आफूसँग पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा.केसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं महानगरले गरेका कामहरुलाई गम्भीरतापूर्वक नियालिरहेको छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् । २९ औं महानगर दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन

प्रधानमन्त्रीसँग बालेनले मागे यी ३ सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । २९ औं महानगर दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई

काठमाडौं महानगर दिवस: प्रधानमन्त्रीदेखि हर्क साङ्पाङ्सम्म सहभागी

काठमाडौं । काठमाडौं महानगरपालिकाको २९औं महानगर दिवसको अवसरमा काठमाडौंमा कार्यक्रम भइरहेको छ । शुक्रबार सैनिक मञ्च टुडिखेलमा कार्यक्रमको आयोजना भइरहेको छ । २०५२ सालमा काठमाडौं नगरपालिकालाई पहिलो महानगरपालिकाको रुपमा घोषणा

ब्याजदर घटाउन माग

लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला

सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

काठमाडौं । सरकारको सञ्चार तथा सूचना प्रविधिको प्रमुख निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन भएको छ । शुक्रबार बिहानबाट मन्त्रालयको वेबसाइटमा समस्या देखिएको हो । मन्त्रालयको वेबसाइट खोल्न

भूकम्प प्रभावितका लागि उपलब्ध ८ करोड फिर्ता

बाजुरा । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम