पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ-मुग्लिन सडक दैनिक

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो

बसाइँसराइले रित्तिँदै गाउँ, वनमाराले ढाकियो खेतबारी

बागलुङ । बसाइँसराइका कारण गाउँ रित्तिएका छन् । खेतीयोग्य जमिन वनमाराले ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति

पोखरा र भैरहवाबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

कास्की । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा  र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त

एफपिओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट कुन संस्थाले सरकारलाई कति कर तिरे ?

काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार दिउँसो ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ कर संकलन गरेको छ । विभाग अन्तर्गतको ठुला करदाता

उखुको लाक्रा बोकेर सडकमा निस्किए किसान

सर्लाही । सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाक्रासहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन्। उखुको समर्थन मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी सरकारी अनुदान रकम यथाशीघ्र भुक्तानी

भारतीय हात्तीको आक्रमणमा परी चार जनाको मृत्यु, तीन जिल्लामा त्रास

झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जंगली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका

कोदो र फापर फलाउने किसानलाई अनुदान

मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने

डेढ दशकदेखि उठेको हिमालका मुद्दा कोप–२८ मा स्वीकार

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८) मा पहिलोपटक जलवायु परिवर्तनले हिमालमा पारेको असर कोप–२८ निर्णयको दस्तावेजमा समावेश गरिएको छ। संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल

कर्णाली र गण्डकीका केही भागमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सामान्यतया सफा

काठमाडौं । कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही भागमा शनिबार हिमपात पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कर्णाली र गण्डकीका उच्च पहाडी