उखुको लाक्रा बोकेर सडकमा निस्किए किसान

सर्लाही । सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाक्रासहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन्। उखुको समर्थन मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी सरकारी अनुदान रकम यथाशीघ्र भुक्तानी

भारतीय हात्तीको आक्रमणमा परी चार जनाको मृत्यु, तीन जिल्लामा त्रास

झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जंगली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका

कोदो र फापर फलाउने किसानलाई अनुदान

मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने

डेढ दशकदेखि उठेको हिमालका मुद्दा कोप–२८ मा स्वीकार

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८) मा पहिलोपटक जलवायु परिवर्तनले हिमालमा पारेको असर कोप–२८ निर्णयको दस्तावेजमा समावेश गरिएको छ। संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल

कर्णाली र गण्डकीका केही भागमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सामान्यतया सफा

काठमाडौं । कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही भागमा शनिबार हिमपात पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कर्णाली र गण्डकीका उच्च पहाडी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ। यो नयाँ मूल्य शनिबार बिहान १२ बजे देखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री खाण रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । पूर्वमन्त्री खाण शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् । उच्च अदालत पाटनका

सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ पुन: निर्वाचित भएका छन् । सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको

कांग्रेस महासमितिको बैठक फागुन ७ देखि, राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७