बंगलादेशबाट काठमाडौंसम्म बस सञ्चालनको तयारी

काठमाडौं । बंगलादेश सरकारले नेपाल र भारतको चार नयाँ रुटमा अन्तर्राष्ट्रिय यात्रुवाहक बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । बंगलादेशले करिब ८ सय १३ किलोमिटर दूरीको ढाका-काठमाडौं अन्तर्राष्ट्रिय बस

कालीगण्डकी करिडोर: महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

दमौली । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो

भारतीय कम्पनीले १३२ केभी प्रसारण लाइन निर्माणको काम पूरा नगर्दा समस्या

जाजरकोट । कोहलपुर–सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २२ असार २०७६ मा ठेक्का लिई काम सुरु गरेको लामो समयसम्म प्रसारण लाइनको काम

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका विदेशमन्त्री डा एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकर सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप चारवटा ‘एक्सरे मेसिन’ जडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ । विमानस्थल

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला

विशेष विमानमार्फत काठमाडौं आए भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । काठमाडौंमा हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत्