मेलम्चीबाट पर्यटकीय क्षेत्र गुफाडाँडा पुग्ने सडक स्तरोन्नति गरिँदै
सिन्धुपाल्चोक । मेलम्ची-ज्यामिरे-गुफाडाँडा-पर्यटन मार्ग स्तरोन्नति गरिने भएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्गअन्तर्गत मेलम्ची–१० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गरेका हुन् । मेलम्ची नगरपालिकाको दुई करोड