९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो

लाइसेन्स छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री

बाँदर बन्ध्याकरणको तालिम लिन १५ जना नेपाली भारत जाँदै, सांसदहरु पनि जाने

काठमाडौं । बाँदरको बन्ध्याकरणसम्बन्धी तालिममा सहभागी हुन नेपाली प्राविधिक टोली भारत जाने भएका छन् । पछिल्लो समयमा बाँदर गाउँघरमा प्रवेश गरी किसानले गरेको खेतीपाती नष्ट गर्न थालेपछि किसानले ठूलो क्षति

जापानमा रहेको विद्यालयमा नेपाली पढाउनेसहित ८ जनालाई रोजगारीको अवसर

काठमाडौं । जापानमा रहेको नेपाली स्कुलमा ८ जनालाई रोजगारीको अवसर खुलेको छ । जापानमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलले शिक्षकदेखि सवारी चालकसम्म गरेर ८ जना कर्मचारी माग गरेको हो । जापानमा

बम्जनविरुद्ध जाहेरी दिएका किशोरीका बुबालाई ट्याक्टरले ठक्कर दियो, उपचारका क्रममा मृत्यु

काठमाडौं । अनुयायीमाथ बलात्कार र बेपत्ता पारेको आरोपमा थुनामा रहेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिएका एक पीडितका बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका किशोरीका बुवाको

बजेट अभावमा खानेपानीका योजना वर्षौँदेखि अलपत्र

कैलाली। बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । विसं २०६४/ ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका

वायुसेवा निगमको व्यवस्थापन करारमा दिने तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने

माघ २२ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले माघ २२ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी

रवि लामिछानेविरुद्ध संसदमा उजुरी

काठमाडौं । प्रतिनिधि सभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ । अधिवक्ता युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन

देशमा कानुनले काम गरेको भए ठूला नेताहरु जेलमा हुन्थेः चन्द्र भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन् । मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले