परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

कपिलवस्तु । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालयको

राष्ट्र बैंकले माग्यो ९ जना सवारी चालक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै ९ जना सवारी चालक माग गरेको हो । सूचनाअनुसार सवारी चालकका

धुलिखेल–खावा सडकः कामले गति नलिएपछि ठेक्का तोडिँदै

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम सुस्त भएको छ । चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि

बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि

एजेन्सी । बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि भएको छ । रोयटर्सकाअनुसार बेलायती राजालाई क्यान्सर भएको पुष्टि भएको हो । बकिंगहम प्यालेसले सोमबार जारी गरेको विज्ञप्तिकाअनुसार चार्ल्स उपचारका लागि सामाजिक

दुईवटा न्यारोबडी भाडामा लिन वायुसेवा निगमले माग्यो प्रस्ताव, नेपाली पाइलटले उडाउन नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय उडानको लागि २ वटा न्यारोबडी जहाज भाडा लिन नेपाल वायुसेवा निगमले सार्वजनिक प्रस्ताव माग गरेको छ । निगमले जहाजसहित पाइलट लिने गरी (वेट लिट)मा १५८ सीट क्षमतासम्मकाे

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला

निर्माण सकिएपछि नै ओलीले धरहरा उद्घाटन गरेका हुन्: एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको निर्माण सकिएपछि नै त्यसको उद्घाटन गरेको तर्क गरेका छन् । ओलीले उद्घाटन गरेको ३३ महिनापछि पनि

भारतीय अर्बपति मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ

एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानी विश्वसकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । रिलायन्स इन्डस्ट्रीज लिमिडेटका अध्यक्ष तथा कार्यकारी निर्देशक अम्बानी ब्रान्ड गार्जियनसिप इन्डेक्स २०२४ मा लगातार

पार्टीको सदस्य नरहेकाले आवेदन दिन सक्ने गरि पूर्वाञ्चल विश्वविद्यालयको उपकुपतिका लागि दरखास्त आह्वान

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ । सरकारले एक सूचना निकाल्दै मंगलबार रिक्त रहेको उपकुलपति पदमा नियुक्तीका नाम सिफारिस गर्न गठित छनोट

सहकारीमा देखिएको चरम निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै