सुरक्षित कारोबार पहिलो संशोधन विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधेयकलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको

सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन, सहकारीपीडितको समस्या समाधान गर्न सांसदको माग

काठमाडौं । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बेठकको

सामाजिक सुरक्षा कोषका विषयमा व्यापक प्रचार प्रसार गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिएका छन् । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका

विश्वविद्यालयहरु खाली हुने र विद्यार्थी नपाउने अवस्था बनेकोप्रति ओली चिन्तित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खाली हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र

सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी

काठमाडौं । सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम तयार

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् । आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टाछुट्टै राजीनामा दिएका

सुन तस्करी प्रकरणः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आज साँझ मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा छलफल गर्न आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले

सुन तस्करीमा संलग्न पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । ६० किलो सुन हङकङबाट र दुबईबाट भेपमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा मुछिएका छन् ।सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस

नयाँ शैक्षिक सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याउने तयारी

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ । यसका लागि केन्द्रले चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै