सरकारमा जस्तै धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि किचलो

काठमाडौं । सांसद माधव सापकोटाले अहिले सरकारभित्र देखिएको किचलो धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि देखिएको बताएका छन् । आशा गरेका अर्थमन्त्रीले धितोपत्र बोर्डमा योग्य व्यक्तिलाई अध्यक्षमा नियुक्त गर्ने उनले विश्वास

दुई लघुवित्तमा आगजनी: कागजात, कम्प्युटर र ल्यापटप जलाइयो, १० महिला पक्राउ

सिरहा । सिरहामा दुई लघुवित्त वित्तीय संस्थामा आगजनी गरिएको छ । गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाको एक

उद्योगमन्त्रीको दाबी: २ वर्षभित्र देशलाई विकासशील राष्ट्र बनाउँछौं

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुने दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक

अन्नपूर्णमा बेपत्ता दुई पर्यटकमध्ये एक जनाको शव भेटियो

काठमाडौं । कास्कीको वीरेठाँटी हुँदै म्याग्दीको घोरेपानी जाने क्रममा बेपत्ता भएका दुई स्पेनी पर्यटकमध्ये एक जनाको शव भेटिएको छ । अर्का एक जना अझै बेपत्ता छन् । दुई दिनदेखि बेपत्ता

नेपालले एक महिनामै ४ अर्बको बिजुली भारतलाई बेच्यो, मूल्य प्रतियुनिट साढे ८ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत्

बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढीको सामान बरामद

पर्सा । वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार छ सय ९८ रुपैयाँ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको

अमेरिकामा फेरि नेपाली युवतीको हत्या

काठमाडौ । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ । ह्युस्टनमा रहेको एक कलेजमा अध्ययनरत नेपाली छात्राको अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ । अमेरिकाबाट सञ्चालित

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १४ गतेदेखि

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १४ गतेदेखि सुरु हुने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको

बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो

बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा रु नौ अर्ब कम राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा

नेपालगञ्जबाट ३४ तोला सुन र १० किलो चाँदीसहित ४जना नियन्त्रणमा

नेपालगञ्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो