सवारी साधनको कुम्भ मेला नाडा अटो शो सुरु:

काठमाडौं । यस वर्षको नाडा अटो शोमा आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको कुम्भमेलाको

गौरापर्व बिथोल्नेहरुलाई देउवाले भने: कुन तत्व छ यहाँ ?, कारबाही गर्नुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वमा नाराबाजी गर्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन् । काठमाडौंमा आएर गौरा पर्व बिथोल्नेहरुलाई काठमाडौंवासीले ठीक पार्नुपर्ने भन्दै नेता देउवा

‘नेपाल-म्यानमार सिधा हवाई उडान व्यावसायिक रुपमा सम्भव’

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघका अध्यक्ष शिवकुमार अग्रवालले म्यानमारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौंस्थित म्यानमारको

नेपाली समाज बिथोल्न सम्भव छैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने चेतावनी दिएका छन् । टुँडीखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा

आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस

आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको

पीडितहरुले मागे मन्त्री अधिकारीको राजीनामा, भदौ १६ देखि निर्णायक आन्दोलन गर्ने

काठमाडौं । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको

यात्रुवाहक बस रोकेर हतियारधारी समूहद्वारा २३ जनाको हत्या, १० गाडीमा आगजनी

बस र ट्रकका यात्रुहरुमाथि हतियारधारी समूहले आक्रमण गर्दा २३ जना मारिए । ३० देखि ४० जनाको समूहले १० वटा बसमा आगजनी गरे । एजेन्सी । पाकिस्तानको बलोचिस्तानस्थित मुसाखाइल जिल्लामा हतियारधारी

चितवनमा ५ सयभन्दा धेरैलाई डेंगी

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच

जनताको निराशा हटाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध रहेको बताएका