लेबनानमा इजरायल-हिजबुल्लाह युद्ध चर्किँदै, तर शान्ति सेनाको नेपाली

लेबनानमा रहेको हिजबुल्लाह समूह र इजरायलबीच रकेट आक्रमण तीब्र भइरहेका बेला शान्ति सेनाको रुपमा त्यहाँ खटिएको नेपाली फौज भने अहिलेसम्म सुरक्षित रहेको जनाएको छ एजेन्सी । हिजबुल्लाह समूहले आइतबार बिहान

कृषिमन्त्रीले सार्वजनिक गरे सय दिनमा गर्ने १९ कार्यक्रमको सूची, दसैंसम्म दूध किसानलाई भुक्तानी गर्ने दाबी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले एक सय दिनमा मन्त्रालयले सम्पन्न गर्ने १९ वटा कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले ती कार्यक्रमहरु

एमाले सांसदहरु कुलमानलाई कारबाही गर्ने पक्षमा, सांसद केसीले नोट अफ डिसेन्ट लेख्ने

काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसदहरू नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु्पर्ने पक्षमा देखिएका छन् । आइतबार सार्वजनिक लेखा समितिको वैठकमा एमाले सांसदहरु कुलमानको विरुद्धमा उभिएका हुन्

सुनकोसीमा खसेको गाडी भेटियो, गोताखोरले खोजिरहेका छन् नदीमा बेपत्ता तीन जना

कमलामाई । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको

नेपाली तीर्थयात्री बोकेको बस भारतको बिहारमा दुर्घटना, ३० भन्दा धेरै घाइते

काठमाडौं । नेपालबाट तीर्थयात्री बोकेर भारतको देवघर जाँदै गरेको नेपाली बस बिहारको समस्तीपुरस्थित मुश्रीघरारी थानामा दुर्घटना हुदा ३० जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । ना ७ ख ६४४६ नम्बरको

उद्योगमन्त्रीको घोषणा: एक महिनाभित्र उपभोक्ता अदालत गठन हुन्छ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन हुने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वीरगन्ज भन्सारको राजस्व एकै महिनामा ३ अर्ब ७५ करोड

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा चार अर्ब

ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी

गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ । प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा

झण्डै ४ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ

प्रहरीका अनुसार यी विदेशी युवकले मलद्वारबाट कोकिन निकाल्ने गरी पेटभित्र निलेर विमानस्थलबाट उम्किएका थिए । काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याथाको एक होटलबाट १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक

उपभोक्ता हित सुरक्षित गर्ने हो भने व्यवसायीहरु राजनीतिमा लाग्‍नु हुँदैन: सांसद खान

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं जनमत पार्टीका सांसद अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । कानुनमा