सहकारी ठग्ने व्यक्ति नै गृहमन्त्री भएपछि पीडित झन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी ठगी गर्ने व्यक्ति नै गृहमन्त्री भएपछि सहकारीका पीडित झन् पीडामा परेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले सहकारी ठगी

विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैनः झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन्

लगानीको वातावरणको सन्देश दिन १० अर्बको कम्पनी बनाउँदै निजी क्षेत्र

काठमाडौं । नेपालमा लगानीको वातवारण छ भन्ने सन्देश दिन निजी क्षेत्रका व्यवसायीहरुले १० अर्ब रुपैयाँको पब्लिक कम्पनी बनाउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भने ‘पछिल्लो

काठमाडौं विश्वको सबैभन्दा प्रदुषित सहर, दोस्रोमा भारत (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज खराबको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरका अनुसार विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका आज पहिलो नम्बरमा

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक

सत्तापक्षकै सांसदले भने: गृहमन्त्री जबरजस्ती पदमा बस्न खोजे, बदमासीको शंका गर्ने ठाउँ छ

काठमाडौं । सत्तारुढ नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानबिनका लागि प्रतिपक्षीले राखिरहेको मागको सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्नबाट रोक्न मिल्दैन: एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ । एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण

प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । मंगलबार काठमाडौंमा राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङदेनले आफ्ना

रेमिट्यान्स,राजस्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक

रविले नैतिकताको आधारमा पदमा बस्न मिल्दैन: कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उनले