सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको

नेपाली मुसलमानले मनाए ईद (तस्बिरहरु)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद)पर्व मनाइरहेका छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक

१६औँ योजनाका लागि सत्ता साझेदार दलसँग आयोगको छलफल, सुझाव समेटिने

काठमाडौं । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवम् प्रतिनिधिहरुसँग छलफल

देउवाले लुकाएको चिकित्सा शिक्षाको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, को-को परे कारबाही सिफारिसमा ?

काठमाडौं । सरकारले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गरेको छ । सरकारले २०७४ वैशाख १ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा डा.उपेन्द्र देवकोटा र

श्रम बैंकबाट महानगरले लिएका ५५ जनाले यसरी सफा गरिरहेका छन् धोबीखोला (फोटो फिचर)

काठमाडौं । हरियो ज्याकेट लगाएर मान्छेहरु खोलामै पसेर काम गरिरहेको दृष्य अहिले सेतोपुलदेखि एक टोली र अनामनगर देखि माथि एक टोली देख्न सकिन्छ । गत चैत १८ गतेदेखि धोबीखोला अथवा

ट्राफिकका सास्ती: चर्को घामले तिर्खा, पानी खाए शौचालय खोज्नुपर्ने तनाब !

काठमाडौं । ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ । धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ । मुख छोपेरै

युरोपसँग सीधा हवाई पहुँच पुर्‍याउनुपर्ने निजी क्षेत्रको माग, पर्यटन क्षेत्र सुधार्न नयाँ उपसमिति बन्ने

काठमाडौं । नेपालको पर्यटनमा अथाह सम्भावना हुँदाहुँदै पनि यसबाट अपेक्षाकृत फाइदा लिन नसकिएको नेपाल उद्योग परिसंघले जनाएको छ । पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रहेर संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

सहकारीबाट लिएको ऋण नतिर्दा २१ दिने सूचना खेपेका एसका उपाध्यक्ष पाण्डेले संसदमा भने- सहकारीमा ठगी मौलायो

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण नतिरेपछि ऋण तिर्न २१ दिने सूचना खेपेका एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले सहकारीका माध्यमबाट ब्यापक ठगी भएको बताएका छन्

भोलि सार्वजनिक बिदा, सरकारले किन दियो बिदा ?

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल फित्र (इद) को अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ

रवि लामिछानेको पनि फाइल खोलौं: रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०४७ साल पछिका सबै फाइल र खोल्न माग गरेका छन् । सांसद झाले फाइल खोल्दा आफ्नो पार्टीका सभापति रवि लामिछानेको समेत फाइल